दफा २२ग
म्याद थप सम्बन्धी व्यवस्था
: लागू औषध अनुसन्धानको सिलसिलामा पक्राउ परेका व्यक्तिलाई मुद्दा हेर्ने अधिकारीले एक पटकमा एक महीनामा नबढाई बढीमा तीन महीनासम्म प्रहरी हिरासतमा राख्न म्याद थप गर्न सक्नेछ ।